शब्दकोश प्रविष्टि
कोरीबाटी
ना.
ना. [कोर्+ई+बाट्+ई] कपाल कोर्ने र चुल्ठो बाट्ने काम; केश आदि सलक्क पारेर मिलाउने, तलास्ने र सिँगार्ने काम ।
व्युत्पत्ति
[कोर्+ई+बाट्+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010587- मुद्रित पृष्ठ
- 251
शब्दकोश प्रविष्टि
ना. [कोर्+ई+बाट्+ई] कपाल कोर्ने र चुल्ठो बाट्ने काम; केश आदि सलक्क पारेर मिलाउने, तलास्ने र सिँगार्ने काम ।
[कोर्+ई+बाट्+ई]
npbs2075-10-010587