शब्दकोश प्रविष्टि
कोरम
ना.
ना. [अङ्.] कुनै सङ्घसंस्था आदिको बैठक बस्न र प्रस्ताव वा बुँदाहरू पारित गर्न आवश्यक पर्ने, नियमविधानमा तोकिएअनुसारको सदस्य सङ्ख्या; गणपूरक सङ्ख्या ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010571- मुद्रित पृष्ठ
- 251