शब्दकोश प्रविष्टि

कोर्नु

क्रि.
  1. कुनै तिखो वा चुच्चो वस्तुले धर्को पार्नु; कोतर्नु ।

  2. नङ, नङ्ग्रा आदिले शरीरका अङ्गमा दरफर्‍याउनु; फहराउनु ।

  3. पाछनु; खोस्याउनु ।

  4. थाँक्रो, काइँयो आदिले कपाल तलास्नु; केश बाट्न तयार पार्नु ।

व्युत्पत्ति

[सं. कुट्टन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010568
मुद्रित पृष्ठ
250