शब्दकोश प्रविष्टि

कोमल

वि.
  1. देख्दा, सुन्दा वा छुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने; कमलो; नरम; मुलायम; सुकुमार ।

  2. कलिलो; कलकलाउँदो ।

  3. सुन्दर; मनोहर ।

  4. मधुर; मन्द (स्वर आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010562
मुद्रित पृष्ठ
250