शब्दकोश प्रविष्टि

कोफ्ता

ना.

ना. [फा. कोफ्त] कुटेको मासु वा पिँधेको दाल, तरकारी आदिलाई घिउतेलमा तारेर विशेष प्रकारले बनाइने साना डल्ला परिकार वा त्यसैद्वारा बनाइने रसदार तरकारी ।

व्युत्पत्ति

[फा. कोफ्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010560
मुद्रित पृष्ठ
250