शब्दकोश प्रविष्टि
कोप्रो
वि.
वि. [√ कुप्रो] कुच्चिएर, खुम्चिएर, दोब्रिएर आदि कुनै कारणले बाहिरी पत्र वा भाग भित्रपट्टि दबेको; कुप्रिएको ।
व्युत्पत्ति
[√ कुप्रो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010552- मुद्रित पृष्ठ
- 250
शब्दकोश प्रविष्टि
वि. [√ कुप्रो] कुच्चिएर, खुम्चिएर, दोब्रिएर आदि कुनै कारणले बाहिरी पत्र वा भाग भित्रपट्टि दबेको; कुप्रिएको ।
[√ कुप्रो]
npbs2075-10-010552