शब्दकोश प्रविष्टि

कोपराकोपर

ना.

ना. [कोपर्+कोपर्] परस्परमा एकले अर्कालाई कोपर्ने काम; चिथोराचिथोर ।

व्युत्पत्ति

[कोपर्+कोपर्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010535
मुद्रित पृष्ठ
250