शब्दकोश प्रविष्टि

कोदाली

ना.

ना. [सं. कुद्दालिका] छोटो बिँड र चाक्लो पाता भएको दुवै हातले समाई खेतबारी खन्ने फलामे हतियार ।

व्युत्पत्ति

[सं. कुद्दालिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010521
मुद्रित पृष्ठ
249