शब्दकोश प्रविष्टि
कोथा
ना.
बस्तुभाउको सिङ फुक्लँदा भित्रपट्टि देखिने कलिलो टुप्पो ।
हे. कोथो ।
सम्बन्धित प्रविष्टि
व्युत्पत्ति
[√ कोथो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010515- मुद्रित पृष्ठ
- 249
शब्दकोश प्रविष्टि
बस्तुभाउको सिङ फुक्लँदा भित्रपट्टि देखिने कलिलो टुप्पो ।
हे. कोथो ।
[√ कोथो]
npbs2075-10-010515