शब्दकोश प्रविष्टि

कोतर्नु

क्रि.
  1. कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु; कोत्रनु ।

  2. चुच्चाले ठुँग्नु; टुकटुक पार्नु ।

  3. नङ्ग्रा आदिले चिथोर्नु; कोपर्नु ।

व्युत्पत्ति

[सं. कोटरण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010497
मुद्रित पृष्ठ
249