शब्दकोश प्रविष्टि
कोठे मालिक
ना.
घरमा छउन्जेल कुर्लने, बाहिर गएपछि भने लुरुक्क पर्ने व्यक्ति; कोठे बाबु ।
चुइयाँ; लोभी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010487- मुद्रित पृष्ठ
- 249
शब्दकोश प्रविष्टि
घरमा छउन्जेल कुर्लने, बाहिर गएपछि भने लुरुक्क पर्ने व्यक्ति; कोठे बाबु ।
चुइयाँ; लोभी ।
npbs2075-10-010487