शब्दकोश प्रविष्टि

कोठेबाबु

ना.

ना. घरमा चाहिँ डुक्रने, बाहिर भने बोल्नै नसक्ने मानिस; घरसाँढा; पिँढीसाँढे ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010485
मुद्रित पृष्ठ
249