शब्दकोश प्रविष्टि

कोठे

वि.
  1. कोठाजस्तो देखिने वा कोठैकोठा भएको (लुगाफाटाका बुट्टा आदि) ।

  2. कोठैमा बस्ने, हुने, गरिने वा टुङ्गिने (काम, कुरा, गफ इ.) ।

  3. कोठाको ।

व्युत्पत्ति

[कोठो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010479
मुद्रित पृष्ठ
248