शब्दकोश प्रविष्टि
कोठाकोठी
ना.
घरका सानाठुला कोठाहरूको समूह ।
बाकस, भाँडा आदिका ससाना धेरै खण्ड ।
व्युत्पत्ति
[कोठो+कोठी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010470- मुद्रित पृष्ठ
- 248
शब्दकोश प्रविष्टि
घरका सानाठुला कोठाहरूको समूह ।
बाकस, भाँडा आदिका ससाना धेरै खण्ड ।
[कोठो+कोठी]
npbs2075-10-010470