शब्दकोश प्रविष्टि
कोट्टिनु
अ.क्रि.
कुनै विषयवस्तुसित सम्बन्धित प्रसङ्ग वा कुरो उठनु; कामकुरो प्रारम्भ हुनु; उक्किनु ।
चिम्टँदा, कोतर्दा, खोस्रँदा, खन्दा कुनै चिज वा वस्तुको पाप्रो, तह आदि निस्कनु; उप्कनु ।
व्युत्पत्ति
[सं. कोट्टयन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010465- मुद्रित पृष्ठ
- 248