शब्दकोश प्रविष्टि

कोटेसन

ना.

ना. [अङ्.] कुनै पनि कार्यालयको मागअनुसार आवश्यक मालसामान वा खर्चको दरभाउ खुलाई सम्बन्धित विक्रेता वा व्यक्तिले दिने विवरणपत्र ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010463
मुद्रित पृष्ठ
248