शब्दकोश प्रविष्टि

कोटिलिङ्ग अदालत

ना.

ना. मध्यकालीन नेपालको कोटिलिङ्गको स्थापना गरिएको ठाउँमा रहेको सबैभन्दा माथिल्लो देवानी अदालत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010458
मुद्रित पृष्ठ
248