शब्दकोश प्रविष्टि
कोट१
ना.
ना. [अङ्.] दौरा वा कमिजभन्दा बाहिर लगाइने, अघिल्तिर खुला भएको र भित्रबाहिर बगली राखिएको बाहुलादार पोसाक; उत्तरीय पहिरन ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010445- मुद्रित पृष्ठ
- 248
शब्दकोश प्रविष्टि
ना. [अङ्.] दौरा वा कमिजभन्दा बाहिर लगाइने, अघिल्तिर खुला भएको र भित्रबाहिर बगली राखिएको बाहुलादार पोसाक; उत्तरीय पहिरन ।
[अङ्.]
npbs2075-10-010445