शब्दकोश प्रविष्टि
कोचेल्नु
क्रि.
स. क्रि.[कोचेलो+नु] मुछिने खानेकुरो वा कुनै तरल वस्तु घिन लाग्ने किसिमले चलाउनु; हात हालेर हल्लाउनु; कोचल्नु; हुँडल्नु; गिजोल्नु ।
व्युत्पत्ति
[कोचेलो+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010438- मुद्रित पृष्ठ
- 247
शब्दकोश प्रविष्टि
स. क्रि.[कोचेलो+नु] मुछिने खानेकुरो वा कुनै तरल वस्तु घिन लाग्ने किसिमले चलाउनु; हात हालेर हल्लाउनु; कोचल्नु; हुँडल्नु; गिजोल्नु ।
[कोचेलो+नु]
npbs2075-10-010438