शब्दकोश प्रविष्टि
कोखो
ना.
अगाडिका आङको दायाँबायाँ पर्ने कमरमाथि र कमरमुनिको भाग वा कोल्टे पाटो; काखीमन्तिरको मर्म पर्ने ठाउँ ।
कसौँडी आदि भाँडाका भित्तापट्टिको ठाउँ ।
व्युत्पत्ति
[प्रा. कोक्ख < सं. कौक्ष]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010420- मुद्रित पृष्ठ
- 247