शब्दकोश प्रविष्टि
कोक्रो
ना.
नानीहरूलाई सुताएर हल्लाउने काममा प्रयोग गरिने चोया, बेत, तार, पाट आदिबाट बुनेको टोक्रो; झुलना; कोर्को ।
कैदीहरू हालेर बोकिने वा सजाय दिन झुन्ड्याइने टोकरी; तुरुङ ।
चोयाको टोक्रो; चोयाको पिँजडा ।
माछा समाउन बुनेको सानो ढडिया; माछा थाप्ने टोकरी ।
व्युत्पत्ति
[सं. क्रोडक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010407- मुद्रित पृष्ठ
- 247