शब्दकोश प्रविष्टि

कोँचाखीँ

ना.
  1. बायाँ हातले काखी च्यापी दायाँ हातका औँलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग जातको एकमुखे बाजा । (नाट्येश्वरलाई मन पर्ने भनिएको यो बाजा धार्मिक यात्रा, विवाह आदिमा उपत्यकाका मानन्धर र महर्जनहरूद्वारा बजाउने गरिन्छ) ।

  2. पञ्चताल–वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल ।

व्युत्पत्ति

[नेवा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010377
मुद्रित पृष्ठ
246