शब्दकोश प्रविष्टि
कैशिकी वृत्ति
ना.
ना. [सं.] सुकोमल तथा सुकुमार अर्थ र सन्दर्भ भएको एवं चित्तलाई द्रवित पार्ने मधुरतायुक्त रचनाशैली; काव्यवृत्तिका तीन वृत्तिमध्ये एक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010373- मुद्रित पृष्ठ
- 246
शब्दकोश प्रविष्टि
ना. [सं.] सुकोमल तथा सुकुमार अर्थ र सन्दर्भ भएको एवं चित्तलाई द्रवित पार्ने मधुरतायुक्त रचनाशैली; काव्यवृत्तिका तीन वृत्तिमध्ये एक ।
[सं.]
npbs2075-10-010373