शब्दकोश प्रविष्टि

कँडा

ना.
  1. धेरै हिँड्दा शरीरको थकाइ र नसाको तन्काइले पिँडौला वा तिघ्रामा पर्ने सुम्लो ।

  2. कँडो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010332
मुद्रित पृष्ठ
245