शब्दकोश प्रविष्टि

कँची

ना.
  1. तलमाथिका पातका धारले च्यापेर कपडा, कागत आदि काट्ने फलामे साधन; कतर्नु; कर्तरी ।

  2. दुई काठ, फग्लँटा, इँट आदिलाई तलमाथि फट्टाएर जोड्न वा मिलाउन बनाइने चेपुवा साधन ।

  3. साइकल आदिको एक साधन ।

व्युत्पत्ति

[तु. कैची]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010330
मुद्रित पृष्ठ
245