शब्दकोश प्रविष्टि
केस्रो
ना.
ना. [सं. केसर] सुन्तला, चाक्सी, ज्यामिर, भोगटे आदि रसदार फलको बोक्राभित्र रहने खाद्य वस्तुको खण्ड वा तह ।
व्युत्पत्ति
[सं. केसर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010328- मुद्रित पृष्ठ
- 245
शब्दकोश प्रविष्टि
ना. [सं. केसर] सुन्तला, चाक्सी, ज्यामिर, भोगटे आदि रसदार फलको बोक्राभित्र रहने खाद्य वस्तुको खण्ड वा तह ।
[सं. केसर]
npbs2075-10-010328