शब्दकोश प्रविष्टि

केस

ना.
  1. हल्का वस्तु राख्ने कपडा, छाला आदिको बाकस ।

  2. झगडा; मुद्दा ।

  3. रोग वा रोगीको स्थिति ।

  4. छापिने टाइपका अक्षरहरू राखिने खुला खण्डेदार बाकस ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010319
मुद्रित पृष्ठ
245