शब्दकोश प्रविष्टि

केशर

ना.
  1. फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवा; केसर ।

  2. प्रायः काश्मीरमा पाइने, सानो भुइँझारमा फुल्ने हल्का प्याजी रङ भएको फूलमा हुने सुगन्धी पहँलो केस्रा; केसर ।

  3. कुङ्कुम; किञ्जल्क ।

  4. सिंह, घोडा आदिका घिच्रामाथि हुने लामा लामा रौँ; याल; जगर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010315
मुद्रित पृष्ठ
245