शब्दकोश प्रविष्टि
केवँरा
ना.
ना. [सं. केविका] लाम्चा ठुलठुला हरिया पात हुने, टुप्पामा घोगा लागी त्यसमा पहँला र सेता फूल फुल्ने र जरामा गदको जस्तो गाना हुने बोट वा त्यसैको फूल ।
व्युत्पत्ति
[सं. केविका]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010304- मुद्रित पृष्ठ
- 245