शब्दकोश प्रविष्टि
केराइनु
क.क्रि.
केर्न लाइनु; मेटाइनु; केरमेट गराइनु ।
खोहोर्याइनु; कारकेर गरिनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010289- मुद्रित पृष्ठ
- 244
शब्दकोश प्रविष्टि
केर्न लाइनु; मेटाइनु; केरमेट गराइनु ।
खोहोर्याइनु; कारकेर गरिनु ।
npbs2075-10-010289