शब्दकोश प्रविष्टि
केरा
ना.
ना. [सं. कदली] निकै ठुला लामा पात हुने, कलेजी रङको कमलका आकारको बुङ्गो लाग्ने, पाकेपछि पहँला, राता, हरिया रङका बोक्रा हुने लाम्चा गुलिया कोसे फल फल्ने जातजातको बोट वा त्यसैको फल; कदली ।
व्युत्पत्ति
[सं. कदली]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010287- मुद्रित पृष्ठ
- 244