शब्दकोश प्रविष्टि

केन्द्रीय सङ्गठन

ना.

ना. गाउँ वा जिल्लास्तरमा भएका सङ्गठनका कार्यहरूलाई नियन्त्रित वा सञ्चालित गर्न केन्द्रको रूपमा स्थापना गरिएको वा केन्द्रमा स्थापना भएको सङ्गठन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010277
मुद्रित पृष्ठ
244