शब्दकोश प्रविष्टि

केदार

ना.
  1. धानखेतको गरो, आली वा बगँचाको ड्याङ; क्यारी ।

  2. गङ्गोत्तरी र बदरीनाथका बिचमा रहेको हिमालयको एक शिखर वा त्यस शिखरमा अवस्थित प्रसिद्ध शिवलिङ्ग ।

  3. रातको दोस्रो प्रहरमा गाइने ओडव–षाडव जातिको एक राग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010261
मुद्रित पृष्ठ
243