शब्दकोश प्रविष्टि

कृषि अर्थशास्त्र

ना.

ना. कृषिद्वारा राज्यको अर्थशक्ति बढाउन गर्नुपर्ने काम तथा कृषिव्यवसायलाई उन्नत र उपलब्धिमूलक तुल्याउन आवश्यक सिप वा दक्षताको विकास गर्न सघाउ पुर्‍याउने शास्त्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010199
मुद्रित पृष्ठ
242