शब्दकोश प्रविष्टि

कृत्या

ना.
  1. आफ्नो कार्यसिद्धिका निम्ति वा अरूमाथि अनिष्ट कार्य गराउन उत्पन्न गरिने भागवत पुराणमा चर्चित एक राक्षसी ।

  2. तन्त्रमन्त्रबाट उत्पादित शक्तिद्वारा गरिने घातक काम ।

  3. दुष्टा र कर्कशा स्त्री ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010164
मुद्रित पृष्ठ
241