शब्दकोश प्रविष्टि

कृत्य

ना.वि.
  1. धार्मिक दृष्टि वा सदिच्छाले गरिने शास्त्रविहित आवश्यक कर्म ।

  2. कुनै अधिकारीले आफ्नो पदअनुसार गर्नुपर्ने काम ।

  3. कर्तव्य; कार्य; काम । वि.

  4. गर्नुपर्ने; गर्न योग्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010163
मुद्रित पृष्ठ
241