शब्दकोश प्रविष्टि

कृतप्रतिज्ञ

वि.

वि. [सं.] कुनै कुराका निम्ति प्रतिज्ञा वा अठोट गरिसकेको; गर्ने वा नगर्ने कबुल गरिसकेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010147
मुद्रित पृष्ठ
241