शब्दकोश प्रविष्टि
कृतज्ञता ज्ञापन
ना.
ना. कुनै उपकारपूर्णकार्यका निम्ति कसैको गुन मानेर त्यो कुरो जनाउने वा बताउने काम; आभारको हार्दिक अभिव्यक्ति । (उदा.— प्रस्तुत ग्रन्थमा विद्वान्हरूबाट पाएको सहयोगका निम्ति म उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु) ।
उदाहरण
(उदा.— प्रस्तुत ग्रन्थमा विद्वान्हरूबाट पाएको सहयोगका निम्ति म उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010145- मुद्रित पृष्ठ
- 241