शब्दकोश प्रविष्टि

कूपमण्डूक

ना.वि.
  1. कुवामा बसेको भ्यागुतोजस्तो सीमित घेराको कुरा मात्र देखेबुझेको र बाहिरका कुरा केही थाहा नपाउने व्यक्ति; कुवाको ब्याङ । वि.

  2. सीमित वा थोरै ज्ञान भएको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010123
मुद्रित पृष्ठ
240