शब्दकोश प्रविष्टि
कूटकविता
ना.
ना. व्यक्त गर्न खोजिएको अर्थलाई लुकाएर बुझ्न गाह्रो बनाइएको कविता; अड्को थाप्ने कविता; प्रहेलिका ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010107- मुद्रित पृष्ठ
- 240
शब्दकोश प्रविष्टि
ना. व्यक्त गर्न खोजिएको अर्थलाई लुकाएर बुझ्न गाह्रो बनाइएको कविता; अड्को थाप्ने कविता; प्रहेलिका ।
npbs2075-10-010107