शब्दकोश प्रविष्टि
कूट
ना.वि.
ना. [सं.] १. रहस्यपूर्णतथा अनेक अर्थ लाग्ने कविता वा रचना । २. पहेली; प्रहेलिका । ३. अप्ठेरो वा उत्तर दिन कठिन प्रश्न । ४. पर्वतको शिखर; टाकुरो । ५. मन्दिर, दरबार आदिका शिखरको गजुर । ६. थुप्रो; रास । ७. लिही । ८ माया; छल; कपट । वि. ९. दुर्गम वा दुर्बोध । १० निश्चल; अडिलो । ११. झुटो बोल्ने; मिथ्यावादी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010106- मुद्रित पृष्ठ
- 240