शब्दकोश प्रविष्टि
कुहिरोको काग
टु.
टु. केही थाहा नपाइने अवस्था वा अन्योलमा पर्दा दृष्टान्त दिने बोली ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010088- मुद्रित पृष्ठ
- 240
शब्दकोश प्रविष्टि
टु. केही थाहा नपाइने अवस्था वा अन्योलमा पर्दा दृष्टान्त दिने बोली ।
npbs2075-10-010088