शब्दकोश प्रविष्टि

कुहिरे

वि.ना.
  1. कुहिरो आँखा भएको; कुइरे । ना.

  2. अङ्ग्रेज; युरोपमा बस्ने जाति ।

व्युत्पत्ति

[कुहिरो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010086
मुद्रित पृष्ठ
239–240