शब्दकोश प्रविष्टि

कुसे औँसी

ना.

ना. भदौ महिनाको अमावस्या तिथि । (यस दिन काटिएको कुश वर्ष दिनसम्म बासी मानिन्न) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010069
मुद्रित पृष्ठ
239