शब्दकोश प्रविष्टि

कुश

ना.
  1. धार्मिक कार्य तथा यज्ञ आदिमा चाहिने पवित्र मानिएको काँसजस्तो एक प्रकारको झार वा घाँस ।

  2. दुवैपट्टि धारमा मसिना दाँतजस्ता काँढा भएको धेरै प्राचीन कालको एक हतियार ।

  3. रामका जेठा छोराको नाम ।

  4. पुराणअनुसार एक द्वीपको नाउँ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010025
मुद्रित पृष्ठ
238