शब्दकोश प्रविष्टि
कुव्यवहार
ना.
ना. [सं.] कसैप्रति गरिने खराब वा नराम्रो व्यवहार; अनुचित काम वा व्यवहार । (उदा.— कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे बेस हुन्छ) ।
उदाहरण
(उदा.— कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे बेस हुन्छ)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010024- मुद्रित पृष्ठ
- 238