शब्दकोश प्रविष्टि
कुविचार
ना.
ना. [सं.] खराब विचार; नराम्रो भावना । (उदा.— कुविचारमा लाग्ने मानिस उँभो लाग्न गाह्रो हुन्छ ।) ।
उदाहरण
(उदा.— कुविचारमा लाग्ने मानिस उँभो लाग्न गाह्रो हुन्छ ।)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010022- मुद्रित पृष्ठ
- 238