शब्दकोश प्रविष्टि
कुल्ला
ना.
ना. [सं. कुल्य] मुख सफा पार्न मुखमा पानी लिएर कुलकुल गरी थुक्ने काम ।
व्युत्पत्ति
[सं. कुल्य]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010016- मुद्रित पृष्ठ
- 238
शब्दकोश प्रविष्टि
ना. [सं. कुल्य] मुख सफा पार्न मुखमा पानी लिएर कुलकुल गरी थुक्ने काम ।
[सं. कुल्य]
npbs2075-10-010016