शब्दकोश प्रविष्टि
कुलुकुलु
क्रि.वि.वि.
पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले ।
कुल्ला गर्दा शब्द निस्कने गरी ।
व्युत्पत्ति
[अ. मू. कुल्+उ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009997- मुद्रित पृष्ठ
- 238
शब्दकोश प्रविष्टि
पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले ।
कुल्ला गर्दा शब्द निस्कने गरी ।
[अ. मू. कुल्+उ (द्वि.)]
npbs2075-10-009997