शब्दकोश प्रविष्टि

कुलायिका

ना.
  1. चराचुरुङ्गीहरू राखिने स्थान; पक्षीशाला; चिडियाखाना ।

  2. पिँजडा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009988
मुद्रित पृष्ठ
237